Safal Khabar - कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल
शनिबार, १७ साउन २०७७, १७ : ५८
कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल

बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरेपछि शुक्रबार पुल पार गर्नेको भीड । पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ । रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । तस्वीर : खेमराज गौतम/रासस

प्रतिक्रिया दिनुहोस