बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरेपछि शुक्रबार पुल पार गर्नेको भीड । पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ । रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । तस्वीर : खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
झोलुङ्गे पुलले सहज बन्यो यात्रा
दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल
आगामी आर्थिक वर्षमा सरकारले २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा