थप ३१५ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २० हजार नाघ्यो

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १६ : ३०

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

Yeti Diistillery Tansen Cement box

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । जसमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस