बुटवल । अविरल वर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक अवरुद्ध बनेको छ । सडकखण्डको सिद्धबाबा क्षेत्रमा परेको वर्षाले तीन ठाउँमा पहिरो गएकोले आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा क्षेत्रमा झरेको पहिरो हटाउने कार्य जारी शुरु भएपनि सबै हटाउन समय लाग्ने जनाएको छ । । सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल आउने र जाने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०७७, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'