काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक केही बेरमै स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठक केही बेरमै स्थगित भएको हो ।
बाढी पहिरोले देशभर वितण्डा मच्चाइरहेकाले उद्दारमा लाग्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ । बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०७७, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक
नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा
नेकपाको कार्यविभाजन: गैर माओवादीको वर्चस्व, पार्टीभित्र असन्तुष्टि चुलिँदै
११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने