एजेन्सी । भारतको कानपुरमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन्। उनी मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका हुन् ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउको पुष्टि गरेको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । । यो पक्राउलाई उनले मध्यप्रदेश प्रहरीको ठूलो सफलता भएको बताएका छन्। दुबेलाई उज्जैनस्थित महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्यप्रदेश प्रहरीलाई बुझाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ असार २०७७, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त