काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन निर्देशन दिएको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले साउन १५ भित्र एसईईको नतिजा प्रकाशित गर्ने लक्ष्यअनुसार विद्यालयलाई ताकेता गरिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ असार २०७७, ०७ : ३९
लेखकबाट थप