स्वास्थ्यकर्मीको लापरबाही - गर्भवतीलाई जुकाको औषधि !

पत्रपत्रिकाबाट

मंगलबार, १५ फागुन २०७४, ०७ : ३०
स्वास्थ्यकर्मीको लापरबाही - गर्भवतीलाई जुकाको औषधि !

जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ ।

अल्बिन्डाजोल जुकाको औषधि हो ।

गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस