आईसीयुमा उपचाररत कोरोना संक्रमित बढ्दै

पत्रपत्रिकाबाट

बुधबार, १० असार २०७७, ०८ : ०२
आईसीयुमा उपचाररत कोरोना संक्रमित बढ्दै

काठमाडौं । मुलुकभर आईसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या १० पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

राजधानी काठमाडौंमा १०  र बुटवलमा ६ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।  हालसम्म २४ जनाको ज्यान लिइसकेको संक्रमणको जटिलताले गर्दा आईसीयू र भेन्टिलेटरमा बस्नुपर्नेको संख्या बढेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस