काठमाडौं । गण्डकीमा एकै दिन कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुरमा गरि ३ ठाउँमा गरिएको परिक्षणमा १०४ नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ असार २०७७, २१ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती