क्लिनफिड लागू गर्ने तयारी, यस्तो छ मन्त्रालयको निर्देशन

पत्रपत्रिकाबाट

सोमबार, ०१ असार २०७७, ०८ : ३९
क्लिनफिड लागू गर्ने तयारी, यस्तो छ मन्त्रालयको निर्देशन

काठमाडौं । सूचना तथा प्रसारण विभागले विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) व्यवस्था कार्यान्वयनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । 

विज्ञापन ऐन ०७६ को प्रवधानअनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लागू गर्नुपर्ने हुन्छ । उक्त कानुनी व्यवस्थाको अनुगमनका लागि वितरण पनि माग गरिएको विभागका महानिर्देशक लेखनाथ शर्माले बताए । 

विभागले २५ जेठमा पत्र लेख्दै अनुमति प्राप्त गरेका संस्थासँग लकडाउन खुलेको १५ दिनभित्र विवरण पेस गर्न भनेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस