चितवन । चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगर र कालिका नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय र कालिका नगरपालिका वडा नम्बर ६ जुटपानी निवासी २० वर्षिय युवक रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा हालसम्म २७ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने