जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, २१ : ०१
जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रपिरिषद सरकारको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो । 

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस