काठमाडौं । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुने बताइएको छ । आजको बैठकमा कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
उच्चपदस्थ राजनीतिक र प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका १० निर्णय
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय