काठमाडौं । सरकारले कोरोना रोगको बिमा हुने थप व्यवस्था गरी रु एक लाखसम्मको सामूहिक बिमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने भएको छ ।
आर्थिक वर्ष २०७७र०७८ को वजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले कोरोना विमामा ५० प्रतिशत छुट दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत
सरकारी भौतिक सम्पत्तिको बिमा अनिवार्य
बिमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन आह्वान
बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने