काठमाडौं । मुख्य बाली सिजनलाई मगाएको रासायनिक मल भारतको गुजरात र कोलकातामा रोकिएको छ ।
लकडाउनका कारण मजदुर अभाव भएपछि करिब दुई महिनादेखि मल रोकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
‘साउनसम्म युरिया करिब १ लाख, डीएपी मल ४० हजार टन चाहिन्छ । हामीसँग युरिया २३ हजार र डीएपी २९ हजार टनमात्रै मोज्दात छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘आयात गर्न प्रक्रिया पुरा भइसकेको मल भारतमै रोकियो ।’

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ जेठ २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था