काठमाडौं । गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।
मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ जेठ २०७७, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक
गणतन्त्र दिवस सांस्कृतिक साँझ हुँदै
गणतन्त्र दिवसमा काठमाडौंका प्रजिअको ‘घरदैलो सेवा’
आज गणतन्त्र दिवस मनाइँदै
कोशी प्रदेशले गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने
गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी