काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको योजना रहेको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
त्यसक्रममा उनले माहामारी नियन्त्रणमा प्रारम्भिक दिनमा अलमल भएपनि अहिले सफल भएको समेत बताए । ‘नाका बन्द, उडान बन्द लगायतका निर्णयले महामारी हुनबाट बचाएको छ ।
तर ढुक्क भएर बस्नसक्ने अवस्था नभएकाले सरकार सचेत छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०७७, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
मतदाता भेटघाटका लागि आज फेरि झापामा जाँदै ओली
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली