काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ । भूकम्प ४ म्याग्निच्युड भन्दा कम रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सवा ८ बजेतिर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०७७, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प
जापानमा गयाे भुकम्प, माैसम बिभागले दियाे सुनामीकाे चेतावनी
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति
चितवनमा भूकम्पको धक्का महशुस
टर्कीमा भुकम्पको धक्का, केही भवनहरु भत्किए
बाजुरामा भुकम्पको दुई धक्का