काठमाडौं । कोरोनाको संक्रमण दिन प्रति दिन बढ्ने क्रमसंगै दुई प्रहरी पनि कोरोना भाइरसको संक्रमण भएको छ । महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
वृतका प्रमुख रुगम कुँवरले एक जना नायब निरिक्षक र एक जवानलाई कोरोना संक्रमण भएको बताए । उनले संक्रमणसँगै ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको बताए । काठमाडौं उपत्यका भित्र कार्यरत प्रहरीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०७७, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन