काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस अघि शनिबार (आज) बिहान मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित ३ जनाको परिक्षण भैरहवामा गरिएको छ । संक्रमित ३ जनै कपिलवस्तु जिल्लाका रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण