एजेन्सी । बितेको २४ घण्टा छिमेकी देश चीनमा एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार चीनमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चीनको उहानबाट कोरोनाभाइरसको संक्रमण सुरु भएको विश्वास गरिँदै आएको छ तर सो देशमा अहिले खासै कोरोनाको प्रभाव छैन बरु युरोप र अमेरिकामा यसको प्रभाव भयावह छ ।
हालसम्म विश्वभर ४२ लाख ५४ हजार बढीमा कोरोना पुष्टि भएको छ भने २ लाख ८७ हजार बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल