विदेशबाट पोखरा आएका बकुल्ला प्रजातिका चरा

आइतबार, २८ बैशाख २०७७, १४ : ०७
विदेशबाट पोखरा आएका बकुल्ला प्रजातिका चरा

पोखराको फेवाताल किनारामा बकुल्ला प्रजातिको चराको जोडी । मंगोलियालगायत स्थानबाट चैतवैशाखका समयमा आउने यी चरा झण्डै तीनचार महिना बिताएर पुनः फर्कन्छन् । तस्वीरः राधिका कँडेल/रासस

प्रतिक्रिया दिनुहोस