वीरगञ्ज । वीरगञ्जमा हावाहुरी सँगै परेका चटयाङ्का कारण एक बालिकाको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका२ पाँडेपुरका राजु साह तेलीकी ६ वर्षीया छोरी उषा कुमारी साहको मृत्यु भएको हो ।
बिहीबार हावाहुरीसँगै परेको चटयाङले डराएर बेहोस भएकी उनको ज्यान गएको प्रहरीले जनाएको छ । ठुलो आवाज सहित परेको चटयाङको आवाजले घरमा बसिरहेका बेला एक्कासी त्रसित भइ बेहोस भएको र केही समयपछि उनको मृत्यु भएको बताईएको छ । शव परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०७७, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु