सर्लाही । सशस्त्र प्रहरी टोलीले क१७ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षिय रामललित मण्डल र ३३ वर्षिय निरज कुमार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा श्रोत नखुलेको उक्त नेपाली रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो ।
सशीस्त्र प्रहरी टोलीले पक्राउ परेकाहरुलाई बरामदरुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०७७, २२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ