नेकपा सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठकबाट बाहिरिए प्रधानमन्त्री ओली

बुधबार, २४ बैशाख २०७७, १७ : १७
नेकपा सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठकबाट बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस