काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले पार्टीमा फेरि झुटा प्रचार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्चाएर अघि बढिरेहका बेला भ्रामक प्रचार हुन थालेको भन्दै श्रेष्ठले पार्टीमा रडाको मच्चाउन को लाग्दैछ भनेर आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन्, पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २० गतेको सचिवालय वैठकको निष्कर्ष लागू गरा ैं। अन्यथा नगरौं ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: थप अनुसन्धान अघि बढाउन नारायणकाजी श्रेष्ठको आग्रह
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा