काठमाडौं । कृषि, उत्पादनमुलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा विक्री र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी लकडाउनको नयाँ ढाँचा तयार पारिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
कोभिड १९ संक्रमण नदेखिएका जिल्लामा आगामी २६ गतेदेखि लकडाउन खुकुलो पार्न नयाँ ढाँचा बनाइएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार ९ वटा र चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित अनौपचारिक बैठकमा लकडाउनको नयाँ ढाँचाबारे छलफल भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ बैशाख २०७७, ०७ : २७
लेखकबाट थप