Safal Khabar - तीन अध्यक्ष बनाउने विषयमा माधव नेपालले जनाए असहमति
आइतबार, १८ जेठ २०७७ (Sunday, 31 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
तीन अध्यक्ष बनाउने विषयमा माधव नेपालले जनाए असहमति
शनिबार, २० बैशाख २०७७, २० : ५५
तीन अध्यक्ष बनाउने विषयमा माधव नेपालले जनाए असहमति

काठमाडौं । नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिबार साँझ बालुवाटारमा नेकपाको बैठक बसेको थियो।

हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

त्यस्तैउपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको  छ ।

Yeti Diistillery

साथै शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २४गते सचिवालय बैठक बोलाउने निर्णय गरेको छ  भने वैशाख २५ गते ११ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस