काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेता नेपाल दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, नेकपा एमालेलेबाट अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका अनिल झा र रास्वपाका राजेश साहले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा