'सिरियल किलर' हुसेन पक्राउ

पत्रपत्रिकाबाट

बुधबार, ०९ फागुन २०७४, ०८ : ५९
'सिरियल किलर' हुसेन पक्राउ

नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त सकिल हुसेन कतारमा पक्राउ परेका छन् ।

ईन्टरपोलमार्फत रेडकर्नर नोटिसमा परेका टिकुलिया ७ सप्तरीका सकिल ४ बर्षअघि कतार पुगेका थिए । प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्म मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए ।

हत्याका अरु थुप्रै घटनामा उनको संलग्ना रहेको प्रहरीको दाबी छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस