काठमाडौं । आज २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक ५ बजेका लागि सारिएको छ । मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्नेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी)सँग छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शासकीय सुधारका लागि १०० कार्य स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
मध्यपूर्वका विमानस्थलमा रहेका नेपालीलाई सोही स्थानमा सुरक्षा सुनिश्चित गर्ने निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी