काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न देशैभर लकडाउन गरिए पनि त्यसको असर बैंकिङ क्षेत्रमा भने देखिएको छैन । लकडानको अवधिमा बैंकहरूले बैंकिङ सेवालाई जारी राखेका छन् भने निक्षेप तथा कर्जा परिचालन पनि उत्साहजन रहेको देखिन्छ ।
सरकारले गत चैत ११ देखि कोरोना संक्रमण नियन्त्रणका लागि देशैभरी लकडाउन गरेको हो । तर, बैंकहरूले चैत महिनामा मात्र ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । गत फागुन महिनामा नै बैंकहरूबाट करिब २६ अर्ब रुपैयाँ निक्षेप झिकिँदा पनि ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । करोबर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ बैशाख २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?