काठमाडौं । कोरोनाको संक्रमणबाट बेलायतमा ३ भूतपूर्व गोर्खाको निधन भएको छ । ५९ वर्षीय चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको आफन्तजनले बताएका छन् ।
त्यसैगरी ननिटन बस्दै आएका ५६ वर्षीय मेखबहादुर गुरुङ र नटिङहम बस्दै आएका ५८ वर्षीय शिव श्रेष्ठको बुधबार मृत्यु भएको कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित