काठमाडौं । सरकारले लकडाउन घोषणा गरेयता शनिबारसम्म त्रिभुवन विमानस्थलमा १८७ वटा उडान भएका छन् । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार लकडाउन सुरु भएको १२ औं दिनसम्म अन्तर्राष्ट्रिय र सैनिक उडान गरी शनिबारसम्म ती संख्यामा उडान भएका हुन् ।
आन्तरिक तर्फ ९८ वटा जहाजले अलपत्र परेका पर्यटकको उद्दार गर्नुका साथै हेलिकप्टरले पनि ५१ उडान गरेको छ । यस्तै १८ वटा अखन्तरारष्ट्रिय उडान हुँदा बाँकी उडान सैनिक विमानले भरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २४ चैत्र २०७६, ०७ : ३६
लेखकबाट थप