काठमाडौं । कोभिड १९ संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिसा बेलायतले एक वर्ष थपिदिने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्न सरकारले निशुल्क एक वर्ष भिसा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले जनाएको जनाएको हो ।
करिव २८ सय माइग्रेट डाक्टर, नर्स र प्यारामेडिक्सको भिसा २०२० को अक्टोबर १ अघि सकिने भएपनि उनीहरुसहित परिवारको भिसा स्वतः थपिने गृहमन्त्री प्रिति पटेलले एक विज्ञप्तिमा जनाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित