काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड रकम जम्मा गरेको छ ।
बुधबार बसेको बैठकले उक्त रकम दिने निर्णय गरेअनुसार सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरेको निगमले जनाएको छ । उक्त कोषमा हालसम्म झण्डै ७५ करोड जम्मा भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०७६, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
घट्यो डिजेल र मट्टितेलको मूल्य
डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो