प्रदेश सुरक्षा - ऐन नहुँदा योजनै बनेन

पत्रपत्रिकाबाट

आइतबार, ०६ फागुन २०७४, ०७ : ०१
प्रदेश सुरक्षा - ऐन नहुँदा योजनै बनेन

संघयि संरचनाअनुरुप प्रदेश सरकार गठन भईसके पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन ।

स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो । गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला गृह प्रशासन हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरुको भुमिकासमे प्रभावकारी हुन सकेको छैन ।

प्रदेशहरुमा मन्त्रिपरिषद् गठन भई गृह प्रशासन हाँक्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रीसमेत नियुक्त भईसकेका छन् ।, आजकोकान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस