छापा मारेर मास्क बरामद

आइतबार, ०२ चैत्र २०७६, १८ : ३६
छापा मारेर मास्क बरामद

काठमाडौं । राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाख बढी मास्क बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सो छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस