हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस संक्रमण, ३ विदेशमा, १ नेपालमै

मंगलबार, २७ फागुन २०७६, ०७ : ०७
हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस संक्रमण, ३ विदेशमा, १ नेपालमै

काठमाडाैं । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । 

विदेशमा रहेका ३ र विदेशबाट नेपाल भित्रिएका १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यूएईमा रहेका २, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका १ नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस