काठमाडौं । सरकारले काठमाडौंमा भीड जम्मा भएर होली खेल्न प्रतिबन्ध लगाएको छ । कोरोना भाइसरको त्रासका कारण सरकारले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको बुधबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गर्दै काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रम गर्नका लागि स्वीकृति समेत नदिने भएको छ ।
यसैगरी यसअघि तय भएका कार्यक्रम रद्द गर्न अनुरोध गरिने पनि काठमाडौंका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ