ओलीसमक्ष भण्डारीले बुझाए राजीनामा

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ फागुन २०७४, ०७ : १६
ओलीसमक्ष भण्डारीले बुझाए राजीनामा

काठमडौं । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीलाई राजीनामा दिएको छु, भण्डारीले भने । भण्डारीले सहयोगका लागि सबैलाई धन्यवाद दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस