यस्ता छन ओलीका चुनौती

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ फागुन २०७४, ०७ : ११
यस्ता छन ओलीका चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओली एक बर्ष ६ निपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् ।

ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए ।

यसपटक भने ओलीले वाम गठबन्धन उमाले र माओवादी केन्द्र को करिव दुईतिहाई बहुमतका साथ सत्ताको नेतृत्व गरेका छन् ।
ओलीका लागि माओवादीसँगको सहकार्य ठुलो शक्ति र कमजोरी दुवै रहनेछ ।, आजकोनागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस