शुक्लाफाँटा नगरपालिका ३ स्थित स्याली नदीमा बुधबार बाँसको जैविक तटबन्ध निर्माण गर्दै स्थानीय बासिन्दा । भूक्षय रोक्नका लागि दुई सय मिटर लम्बाइको जैविक तटबन्ध निर्माण गरिएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण