काठमाडौं । जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीमा कार्यरत निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्ट घुससहित पक्राउ परेका छन् ।
चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले भट्टलाई पक्राउ गरेको हो ।
उनलाई घुस बापतको रकम १ लाख र स्रोत नखुलेको थप एक लाख गरी रु २ लाखसहित निजकै कार्यालयबाट पक्राउ गरिएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०७६, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ