आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, १२ : ४१
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस