शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालिन्

सोमबार, ०५ फागुन २०७६, १६ : ५६
शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालिन्

काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

उनले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस