सनसनीपुर्ण जित : नेपाल विश्वकप छनौटमा

पत्रपत्रिकाबाट

विहीबार, ०३ फागुन २०७४, ०७ : ०५
सनसनीपुर्ण जित : नेपाल विश्वकप छनौटमा

क्यानामाठि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ ।

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनौटमा पुग्ने स्थिति थियो ।

नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनौटमा पुगेको हो ।

युएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा युएई छनौट हुन सफल भएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस