काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलरबा चाँदी ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ माघ २०७६, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?