लसुन अझै महँगो हुने

पत्रपत्रिकाबाट

शुक्रबार, २४ माघ २०७६, ०७ : २८
लसुन अझै महँगो हुने

काठमाडौं । बजारमा केही दिनदेखि लसुनको भाउ आकाशिएको छ । अहिले थोकमा यसको मुल्य प्रतिकेजी ६०० रुपियाँभन्दा बढीमा कारोबार भइरहेको छ ।

खुद्रा बजारमा पाउ ९२००ग्राम०कै १७० देखि १८० रुपियाँमा किनबेच भइरहेको छ । लसुनमा ९५ प्रतिशत माग चीनले धान्दै आएकामा त्यहाँबाट आउन छोडेसँगै भाउ आकाशिएको कालीमाटी समितिले जनाइएको छ ।

चीनमा कोरोना भाइरसका कारण नेपाल आउने सबै नाका बन्द भएकाले यसको असर लसुनको मूल्यमा परेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस