चितवन । चितवनमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पुर्बी चितवनको रत्ननगर नगरपालिका ३ तरकारी चोकस्थित पुर्ब पश्चिम् राजमार्गमा पुर्बबाट पश्चिम्तर्फ गैरहेको बा ४ ख ९५०९ नम्बरको बसले बिपरित दिसातर्फ जाँदै गरेको ना ३९ प १९२४ नम्बरको मोटरसाइकललाई गएराती सवा १२ बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालकको राती उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
अन्दाजी ३० बर्सिय ती पुरुष ब्यक्ति मृतकको परिचय खुल्न नसकेको जनाइएको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु